बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनु रजतमा चित्त बुझाउन बाध्य

मङ्गलबार, १७ मङ्सिर २०७६, १२ : ४३
मङ्गलबार, १७ मङ्सिर २०७६

१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा करातेमा नेपालकी अनु गुरुङले रजत पदकमा सीमित बनेकी छिन्।

कुमुतेको ६१ केजी तौल समूह मुनि गुरुङ बङ्गलादेशकी हुमाइरा अख्तरसँग पराजित भएपछि रजतमा चित्त बुझाउनु परेको हो ।

सातदोबाटोमा मंगलबार भएको खेलमा गुरुङ अख्तरसँग ५–२ अंकले पराजित भएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप