चिनियाँ कम्पनीले माग्यो विभिन्न १२ पदमा कर्मचारी
मङ्गलबार, १७ मङ्सिर २०७६, ०९ : १७

काठमाडौँ । चिनियाँ कम्पनी ‘चाइना कम सर्भिस नेपाल’ ले विभिन्न १२ पदमा कर्मचारी माग गरेको छ ।
नेपालमा ‘टेलिकम्युनिकेशन प्रोभाइडर’ को रुपमा कार्यरत सो कम्पनीले दक्ष र अनुभवी कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले डिसेम्बर ९ भित्र आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह
-
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा