ललितपुर महानगरपालिकाले माग्यो ३३ कर्मचारी (सूचनासहित)
मङ्गलबार, १७ मङ्सिर २०७६, ०९ : ०९
ललितपुर महानगरपालिकाले विभिन्न ३३ कर्मचारी माग गरेको छ । महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।