शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बुटवल र खैरेनीका अभिकर्तालाई सम्मान

सोमबार, १६ मङ्सिर २०७६, १९ : ४१
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवल र खैरेनीमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले अभिकर्तालाई सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे प्रकाश पारेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप