शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीका सई घुससहित रङ्गेहात पक्राउ

सोमबार, १६ मङ्सिर २०७६, १६ : ४७
सोमबार, १६ मङ्सिर २०७६

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक प्रहरी अधिकारीलाई घुससहित पक्राउ गरेको छ ।

सोमबार क्षिरेश्वरनाथ नगरपालिकाबाट आयोगको टोलीले ट्राफिकका सहायक प्रहरी निरीक्षक नविनकुमार झालाई एक हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उनलाई  नियन्त्रणमा लिएको छ।  झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप