शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ प्रदेशसभा अपडेटः ४ हजार ७५६ मतले नेकपा उम्मेदवारको अग्रता

आइतबार, १५ मङ्सिर २०७६, २३ : ४१
आइतबार, १५ मङ्सिर २०७६

दाङ ३(ख)को मतगणना जारी रहेको छ । आइतबार राति साढे बजेको मतपरिणामअनुसार नेकपाकी उम्मेदवार विमला कुमारी खत्री २१ हजार ८५० मतका साथ अग्रस्थानमा रहेकी छिन् । 
यसैगरी काँग्रेस उम्मेदवार केशव राज शर्मा १७ हजार ९४ मतका साथ पछिपछि रहेका छन् । यो प्रदेशसभाको मतगणना अन्तिम चरणमा रहेको छ भने नेकपा र काँग्रेस उम्मेदवारको मतान्तर ४ हजार ७५६ रहेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप