ad
केन्द्रीय संस्करण
उपनिर्वाचन २०७६

अपडेट : ५ हजार ९६० मतले विद्या भट्टराईको अग्रता

person explore access_timeमंसिर १५, २०७६ chat_bubble_outline0

काठमाडौँ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् ।

हालसम्म कूल १९ हजार १० मत गन्दा विद्याले ११ हजार ८४६ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८८६ मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ५ हजार ९६० रहेको छ।  

कास्की २ मा ४५ हजार ५६३ मत खसेको छ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.