केन्द्रीय संस्करण

प्युठान नगरपालिका–२ मा नेकपा विजयी

person explore access_timeमंसिर १५, २०७६ chat_bubble_outline0

प्युठान नगरपालिका वडा नम्बर २ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोखरेल विजय भएका छन् ।

पोख्रेलले ११ सय २७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह विष्टले  ८ सय ४३ मत ल्याए ।

कूल १९ सय ९५ मत खसेकोमा २५ मत बदर भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...