बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घोराही–१६ मा नेपाली काँग्रेस विजयी

आइतबार, १५ मङ्सिर २०७६, ०८ : ००
आइतबार, १५ मङ्सिर २०७६

दाङको घोराही वडा नम्बर १६ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका ताराबहादुर डागी १२ सय २२ मत ल्याएर विजयी बनेका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुरेश बहादुर केसीले ११ सय १७ मत ल्याए ।

नेकपाबाट टिकट नपाएर स्वतन्त्र उठेका जगलाल थारुले ७२० मत ल्याएका छन् ।

वडामा कूल खसेको ३२२६ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप