कास्की–२ मा मतगणना सुरु

person explore access_timeमंसिर १४, २०७६ chat_bubble_outline0

पोखरा । कास्की क्षेत्र – २ को प्रतिनिधिसभाको उपचुनावको मतगणना सुरु भएको छ । केहीसमय अघि बसेको सर्वदलीय बैठकले १०ः ३०मा गतगणना सुरु गर्ने निर्णय गरेको थियो ।


सोही निर्णय बमोजिम अहिले मतगणना सुरु भएको हो ।  कास्की –२ मा जम्मा ४५ हजार ५ सय ६३ मत खसेको  छ ।



जिल्ला निर्वाचन कार्यालय कास्की अनुसार बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म चलेको मतदानमा कास्की २ बाट ६३ दशमलव ४० प्रतिशत मतदाताले भाग लिएका थिए ।  कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेका छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।