बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा उपनिर्वाचन,  तस्विरमा हेर्नुहोस्

शनिबार, १४ मङ्सिर २०७६, १२ : ४४
शनिबार, १४ मङ्सिर २०७६

भक्तपुर । प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशमा उपनिर्वाचन भइरहेको छ ।

शनिबार उपनिर्वाचनका लागि सर्वसाधरणले मतदान गरिरहेका छन् । 

भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उपनिर्वाचन हुँदैछ ।

यो प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । सो क्षेत्रमा २२ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप