सिद्धबाबालाई पक्राउ गर्न अदालतको अनुमति
शुक्रबार, १३ मङ्सिर २०७६, १७ : ३०
काठमाडौँ । शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी काटेको छ ।
जिल्ला प्रहरी कार्याल्य सुनसरीका अनुसार अदालतले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।
सिद्धबाबा भनिने गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको सुनसरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए ।
गत कात्तिक ४ मा सिद्धबाबा भनिने गिरीमाथि एक बालिकाले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण