बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी जनकपुरमा

शुक्रबार, १३ मङ्सिर २०७६, १३ : ३९
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।  सो क्रममा राष्ट्रपति भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेकी  छिन । 

विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाइ स्वागत गर्नका लागि ११ बजेर २० मिनेटमा जनकपुर आइपुगेकी थिइन् । 

 जानकी मन्दीरमा लगभग आधा घण्टाको पूजापछि राष्ट्रपति भण्डारी प्रदेश नम्बर २ सरकारद्वारा आयोजित दिवा भोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्यालय पुगेकी छिन । 

त्यसपछि उनले  रङ्गभूमि मैदानमा सम्बोधन गरि  अयोध्याबाट आएका जन्तिलाई स्वास्वागत गर्नेछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप