बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नगरकार्यपालिकाको कार्यालय गेटमा शंस्कास्पद बस्तु भेटियो

शुक्रबार, १३ मङ्सिर २०७६, ०९ : १०
शुक्रबार, १३ मङ्सिर २०७६

सिराहाको धनगढीमाई नगरपालिका–१० स्थित नगरकार्यपालिकाको कार्यालय गेटमा शंकास्पद बस्तु भेटिएको छ । शुक्रबार बिहान झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।  

नगरकार्यपालिकाको कार्यालय गेटमा भेटिएको शंकास्पद बस्तुलाई प्रहरीले उच्च निगरानीमा राखेको छ । 

प्रहरीका अनुसार नेपाली सेनाको सिरीसेरगन डिस्पोजल टोली शंकास्पद बस्तुलाई डिस्पोज गर्न आउँदै छ । 


शंकास्पद बस्तु किन र कसले कसले राखेको हो भन्ने बारे कुनै जानकारी नभएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप