बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको तरकारी यूएई र कतारमा, माग अनुसार पठाउन सकिएन

शुक्रबार, १३ मङ्सिर २०७६, ०६ : ३३
शुक्रबार, १३ मङ्सिर २०७६

संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा नेपालबाट भ्रम मात्र होइन, तरकारी निर्यात पनि हन थालेको छ । 

यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । 

नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ ।

महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ वा सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप