तालबाराहीको मनमोहक आरती
बिहीबार, १२ मङ्सिर २०७६, १४ : ००

पोखरा । पर्यटन नगरी फेवातालको तालबराहीमा हरेक बेलुकी आरती हुने गरेको छ ।
काठमाडौंको पशुपतिनाथको मन्दिरमा गरिने आरतीको शैलीमा हुने उक्त आरती निक्कै मनमोहक र पर्यटकहरुको लागि आकर्षणको केन्द्रबिनदू बन्ने गरेको छ ।
माता तालबाराही आरती सेवा समितिको आयोजनामा हुने उक्त आरतीका केही फोटाहरु :