शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तालबाराहीको मनमोहक आरती

बिहीबार, १२ मङ्सिर २०७६, १४ : ००
बिहीबार, १२ मङ्सिर २०७६

पोखरा । पर्यटन नगरी फेवातालको तालबराहीमा हरेक बेलुकी आरती हुने गरेको छ ।

काठमाडौंको पशुपतिनाथको मन्दिरमा गरिने आरतीको शैलीमा हुने उक्त आरती निक्कै मनमोहक र पर्यटकहरुको लागि आकर्षणको केन्द्रबिनदू बन्ने गरेको छ । 

माता तालबाराही आरती सेवा समितिको आयोजनामा हुने उक्त आरतीका केही फोटाहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप