भिजिट नेपाल २०२० लाई सफल पार्न धनुषामा कमिटी गठन
मङ्गलबार, १० मङ्सिर २०७६, १६ : २५
जनकपुर । भिजिट नेपाल २०२० लाई सफल पार्न भन्दै धनुषामा एक जिल्लास्तरीय कमिटी गठन गरिएकाे छ।
जनकपुरमा बसेको एक बैठकले मानव विकास केन्द्रका निर्देशक कुन्दन झाको संयोजजत्वमा १९ सदस्यीय समिति गठन गरेको हो।
समितिकाे सदस्यहरुमा अशोक साह, मनोज राय, बजरंग यादव, कृष्ण चन्द्र साह, झगरू मण्डल, पूजा पासमान, आरती मण्डल, कमल किशोर चौधरी, आरती मण्डल, अमित साह घनश्याम मिश्र, कुलदीप साह, श्याम मुरारका, अन्जनी पण्डित, वीरेन्द्र साह, सुरेन्द्र भन्डारी , कैयुम राइन, सोम प्रसाद शर्मा र विजेता झा रहेका छन् ।
त्यस्तै कमिटीको सल्लाहकारमा समाजसेवी पवन सिंघानिया, वरिष्ठ पत्रकार श्याम सुन्दर शशि र सहिदनगर नगरपालिकाका मेयर उदय वरवरिया यादवलाई चयन गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न