प्रधामन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे स्वास्थ्यमन्त्री
मङ्गलबार, १० मङ्सिर २०७६, १३ : ३७
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका छन् ।
मन्त्री ढकाल प्रधानमन्त्री ओलीको अप्रेसन सकिएपछि त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्ज पुगेका हुन् ।
प्रधानमन्त्रीको मंगलबार ‘एपेन्डिसाइटिसको सफल अपरेसन गरिएको हो । प्रधानमन्त्रीको अप्रेसन सकिएपछि प्रधानमन्त्री पत्नी राधिका शाक्यले बाहिर आएर प्रधानमन्त्रीलाई भेट्न आउनेहरुलाई शल्यक्रिया सफल भएको प्रतिक्रिया दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा