शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केकी र सुरजको २४ घन्टै रोमान्स

सोमबार, ०९ मङ्सिर २०७६, ११ : ५८
सोमबार, ०९ मङ्सिर २०७६

अभिनेत्री केकी अधिकारी अभिनित नयाँ म्युजिक भिडियो ‘२४ घण्टै’ सार्वजनिक भएको छ ।

गायक गायिका ईश्वर पोखरेल र मेलिना राईको स्वर रहेको गीत रोमान्टिक शैलीमा तयार बनेको छ । 

एकनारायण भण्डारीको शब्द र संगीत रहेको गीतको एरेन्ज कृष्ण विकेले गरेका हुन् । गीतको भिडियोमा केकी अधिकारीकसँग सुरज पौडेलले रोमान्स गरेका छन् । 

अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले बनाएको भिडियोमा सन्तोष राजभक्तले गकोरियोग्राफी गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप