शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको अजिरकोट गाउँपालिकाले माग्यो करारमा कर्मचारी

सोमबार, ०९ मङ्सिर २०७६, ०७ : ५६
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । 

गाउँपालिकाले आयुर्वेद हेल्थ असिस्टेन्ट, सव–इन्जिनियर, असिस्टेन्ट सव–इन्जिनियर र स्पोर्टस् प्रशिक्षक पदमा १–१ जना करारमा कर्मचारी माग गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर २३ गतेभित्र आवेदन दिन सक्नेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप