मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ई–पेमा कर छुट, थ्रेस होल्ड राख्ने तयारी

आइतबार, ०८ मङ्सिर २०७६, ०७ : २२
आइतबार, ०८ मङ्सिर २०७६

वस्तु वा सेवा गरिद गर्दा विद्युतीय माध्यमबाट हुने भुक्तानी (ई–पे) गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने सरकारी नीतिअनुसार कर छुटका लागि ‘थ्रेस होल्ड’ राखिने भएको छ । आन्तरिक राजस्व भिागले ‘थ्रेस होल्ड’ राख्न आवश्यक गृहकार्य भइरहेको बताएको छ । 

कर फिर्ता गर्न कार्यविधि निर्माणको काम भइरहेकोे र त्यसमा कति प्रतिशत थ्रेस होल्ड राख्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताए । 

उनका अनुसार ई–योजना कार्यान्वयनमा ल्याउने दुई महिनाभित्र कार्यविधि बनाउने गरी आन्तरिक राजस्व विभागले छलफल अघि बढाएको छ । यो समाचार आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप