बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निवर्तमान मन्त्री मन्त्रालय पुग्दा नवनियुक्तको अँगालो, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०५ मङ्सिर २०७६, १३ : ५८
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसाल बिहीबार मन्त्रालयमा पुगेर पदभार गर्दै सञ्चारकर्मीसँग जतिबेला कुराकानी गर्दै थिए त्यतिनै बेला निवर्तमान मन्त्री चक्रपाणि खनाल प्रवेश गरे । 
बोल्दै गर्दा जब भुसालले खनाललाई देखे आफ्नो कार्यकक्षबाट उठेर खनाललाई अंकमाल गर्न पुगे । 

सो क्रममा भुसाललाई खनालले बधाइ  तथा कार्यकालको शुभकामना दिए भने भुसालले खनाल आफ्नो अग्रज भएको भन्दै सुझाव सल्लाहअनुसार अघि बढ्ने प्रतिक्रिया जनाए ।  

फोटोमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप