शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भौतिक पूर्वाधार मन्त्रालयमा नयाँमन्त्री र निवर्तमान मन्त्रीको एकसाथ स्वागत र बिदाइ

बिहीबार, ०५ मङ्सिर २०७६, १४ : ०५
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नियुक्त भएर आएका बसन्तकुमार नेम्वाङको स्वागत गरिएको छ । यस्तै निवर्तमान मन्त्री रघुवीर महासेठलाई बिदाइ गरिएको छ । 
नयाँ मन्त्रीको स्वागत र निवर्तमान मन्त्रीको बिदाइ एकैसाथ गरिएको हो । 

 मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मन्तव्य राख्दै निवर्तमान मन्त्रीलाई धन्यवाद र नयाँलाई स्वागत गरेका थिए । 

सो क्रममा निवर्तमान मन्त्री महासेठले  २० महिना काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिए । 

उनले आफू असफल मन्त्री नभै सफल मन्त्री भएर बिदाइ भएको दाबी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप