८ वर्षपछि हृदयेश त्रिपाठीको सिंहदरबारमा ‘इन्ट्री’ (फोटोफिचर)
बिहीबार, ०५ मङ्सिर २०७६, १२ : ५९
३
काठमाडौँ । स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिँएसँगै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
उनलाई मन्त्रालयका सचिवका साथै कर्मचारीहरुले स्वागत गरेका थिए ।
यसअघि त्रिपाठी २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । त्रिपाठी तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र हैसियतमा विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ