बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाटनमा यसरी मनाइयो अन्तर्राष्ट्रिय बालबालिका दिवस (फोटोफिचर)

बुधबार, ०४ मङ्सिर २०७६, २१ : ०१
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं । युनिसेफ नेपालले बुधबार ललितपुरको पाटनमा एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय बालबालिका दिवस मनाएको छ । दिवसमा बालबालिकालाई विभिन्न खेल खेलाइएको थियो । यस्तै दृष्टिहीन बालवालिकाले गीत गाएका थिए । 

३० वर्षअघि सरकारहरूले प्रत्येक वालवालिका हरुलाई उनीहरुको हकको संरक्षण गर्न र उनीहरुको बाँच्न, विकास, संरक्षण र सहभागिता सुनिश्चित गर्न वाचा गरेका कुरालाई पनि युनिसेफ नेपालले स्मरण गराएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप