बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको भाउ ?

बुधबार, ०४ मङ्सिर २०७६, १५ : ०३
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको हो । 

यसअघि मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो । 

यस्तै चाँदी तोलामा रु ५ बढेर  ८६५ रुपैयाँमा कारोबार भएकोपनि महासंघले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप