शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

बुधबार, ०४ मङ्सिर २०७६, १३ : ०५
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३८ पैसा रहेको छ । 

यसैगरी युके पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८३ पैसा, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ । 
बिनिमयदर विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप