संसारका ती चर्चित सेलिब्रिटी जसले आफ्नै पिसाब पिउँछन्
सेलिब्रिटीहरु आफ्नो जीवनशैलीका कारण चर्चामा रहन्छन् तर थुप्रै पटक सेलिब्रिटीहरु यस्ता अचम्मका क्रियाकलाप गर्छन् जुन साधारण व्यक्तिले बुझ्न मुश्किल हुन्छ । यस्तै एउटा ट्रेन्ड छ, उत्कृष्ट स्वास्थ्यका लागि आफ्नै पिसाब पिउनु । राम्रो स्वास्थ्यका लागि आफ्नो पिसाब पिउने सेलिब्रिटीबारे यहाँ जानकारी दिदैछौं ।
म्याडोनाः
इन्स्टाग्राममा पिसाब पिएको भिडियो राख्नुबाहेक सन् १९९४ मा म्याडोनाले डेविड लेटरम्यानको शोमा कुरा गर्दै खुट्टाको घाउ निको पार्नमा लागि आफूले खुट्टामा पिसाब फेर्ने गरेको बताएकी थिइन् ।
सारा मिल्सः
इंगल्याण्डककी कुनै बेलाकी निकै चर्चित नायिका सारा मिल्सले पनि एक अन्तर्वार्तामा उनी पछिल्लो ३० वर्षदेखि रोग प्रतिरोधी क्षमता विकसित गर्नका लागि आफ्नो पिसाब पिइरहेको बताएकी थिइन् ।
बियर ग्रिल्सः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक कार्यक्रममा देखिएका बियर ग्रिल्सले पनि आफ्नो शो म्यान भर्सेस वाइल्डमा थुप्रै पटक आफ्नो पिसाब पिएको देख्न सकिन्छ ।
केशाः
सन् २०१३ मा चर्चित पप गायिका केशाले एमटिभीको डकुमेन्ट्री केशाः माई क्रेजी ब्युटीफूल लाइफमा आफ्नै पिसाब पिएकी थिइन् । यो कार्यक्रमको दौरान उनी आफ्नो स्वास्थ्यमाथि प्रयोग गर्न चाहन्थिन् त्यसकारण उनले यस्तो गर्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर