बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा हिटाचीको पार्टस् मेला शुरु

मङ्गलबार, ०३ मङ्सिर २०७६, १८ : ५४
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं– टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स्ले देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ । 

उक्त पार्टस् मेला यहि मंसिर १ गतेदेखी ८ गतेसम्म संचालन हुनेछ । पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण गा्रहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यबस्था गरीएको छ । 

साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने गा्रहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरीनेछ ।

सिप्रदी अर्थमुभर्सले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको बिभिन्न साइजको एक्जाभेटर, ब्याको लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप