उषाले ल्याइन् ‘तिमी पाएर खुल्यो’
मङ्गलबार, ०३ मङ्सिर २०७६, १८ : ०८
काठमाडौं । गायिका उषा थपलियाको ‘तिमी पाएर खुल्यो’ बोलको गीत सार्वजनिक भएको छ । शब्द तथा संगीत पनि उनकै रहेको गीतमा उनलाई उनकै १५ बर्षीया छोरी सम्विदा वाग्लेले स्वर दिएकी छन् ।
गीतको एक भिडियो समेत बनाइएको छ । जसको केही दिन पहिले पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले एक समारोहबीच सार्वजनिक गरेका थिए ।
भिडियोमा आमा र छोरीको प्रेम देखाइएको छ । छोरीको जन्मदेखि एउटी आमामाले अनुभूति गर्ने माया र खुसी गीतका शब्दले ब्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा