बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रृङ्गार पटार गरेर र्‍याम्प वक गरिरहेकी थिइन् रानू मण्डल, सोसल मिडियामा मीम्सको बर्सात्

सोमबार, ०२ मङ्सिर २०७६, ०८ : १७
सोमबार, ०२ मङ्सिर २०७६

रेलवे स्टेसनमा गीत गाएर गुजारा गर्ने रानू मण्डलको एउटा भिडियो भाइरल भएपछि उनी रातारात सुपरस्टार बनेकी थिइन् । रानू मण्डलको अर्को एउटा गीत ‘आशिकी मे तेरी’ गीत रिलिज भयो, जसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

हालै, रानू मण्डल एक कार्यक्रमका लागि श्रृङ्गार पटार गरेर पार्टीमा पुगिन् । त्यतिबेला उनले र्‍याम्प वक पनि गरिन् । रानू मण्डललाई देखेर त्यहाँ उपस्थित जो कोही पनि चकित परे । तर अब रानू मण्डलले आफ्नो मेकअप र स्टाइलका लागि ट्रोलरको सामना गर्नुपरेको छ । वास्तवमा सोशल मिडिया सेन्सेशनलाई लिएर अब इन्टरनेटमाथि मीम बनिरहेको छ र मानिसहरुले उनको मेकअपको पनि खिल्ली उडाइरहेका छन् ।


 
 
 
 
 
 
 
 
 
 
 
 
 

Ranu mondal fhason #ranumondal #bollywood #tiktokindia

A post shared by afzal Sheikh786 (@afzal_sheikh_786) on

हालै रानू मण्डल एक प्रशंसकसँग सेल्फी खिच्न नमानेको र उनीमाथि दुर्व्यवहारका कारण चर्चामा आएकी थिइन् । उनको यो भिडियो पनि निकै भाइरल भएको थियो । त्यसपछि रानू मण्डललाई सोसल मिडियामा निकै ट्रोल पनि गरिएको थियो । अब एकपटक पुनः सोसल मिडिया सेन्सेशन आफ्नो मेकअपका लागि ट्रोल भइरहेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Aaa aaaa aaa . . . . . . . #ranumondal

A post shared by Jotor Kwrwi (@jotorkwrwi) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Bass ab trending meme material h ranu mandal g... #tag #tagsomeone #ranumondal #ranumandalmemes

A post shared by SATYAANAAS (@satyaanaas) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#ranumondal

A post shared by Kabir Aibaa (@kabiraibaa) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप