बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोरक्कोमा शक्तिशाली भूकम्प

आइतबार, ०१ मङ्सिर २०७६, १९ : १८
आइतबार, ०१ मङ्सिर २०७६

राबात– उत्तर अफ्रिकी मुलुक मोरक्कोको मध्यक्षेत्रमा आइतबार ५.३ म्याग्नीच्युडको भूकम्प गएको छ । 

मोरक्कोको भौगर्भिक इन्स्टिच्यूटले प्रकाशन गरेको विज्ञप्तिमा उक्त भूकम्प मिडेल्ट प्रान्तमा गएको उल्लेख छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ४ किलोमिटर गहिराईमा थियो ।

भूकम्पको धक्का फेस र मेकनेसमा समेत अनुभव गरिएको थियो । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप