शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जी.एम.ई. रेमिट र ए वान फरदान एक्सचेञ्ज बीच विप्रेषण सम्झौता

आइतबार, ०१ मङ्सिर २०७६, १३ : ४४
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– जी.एम.ई. रेमिट र ए वान फरदान एक्सचेञ्ज बीच विप्रेषण सम्वन्धि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा जी.एम.ई. रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र ए वान फरदान एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमा ले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात मितिः२०७६/०७/२७ गते देखि ए वान फरदान एक्सचेञ्ज मार्फत यूएईबाट पठाएको रकम जी.एम.ई. रेमिट को ७ हजार भन्दा बढी एजेन्ट मार्फत भुक्क्तानी लिन सकिनेछ ।

हाल जी.एम.ई. रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मूलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप