केन्द्रीय संस्करण

रुकुममा चरेससहित १ जना पक्राउ

person explore access_timeकात्तिक २९, २०७६ chat_bubble_outline0

बुटवल । रुकुम पश्चिमको प्रहरीले अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । आठबिसेकोट नगरपालिका वडा नम्वर १३ का घेत्मा भन्ने ६८ वर्षीय धनसिंह पु्न मगरलाई १ किलो सातसय ग्राम चरेस सहित पक्राउ गरिएको हो ।

निजलाई पक्राउ गरि अदालतमा मुद्धा समेत दर्ता गरिएको त्यहाँका प्रहरी प्रमुख डिएसपी  सुमित खड्काले जानकारी दिए ।  रुकुम पश्चिम लागूऔषध कारोवारको हव बन्दै जान थालेपछि प्रहरीले केही समययता विशेष अप्रेशन नै चलाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...