शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुममा चरेससहित १ जना पक्राउ

शुक्रबार, २९ कात्तिक २०७६, १४ : ५७
शुक्रबार, २९ कात्तिक २०७६

बुटवल । रुकुम पश्चिमको प्रहरीले अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । आठबिसेकोट नगरपालिका वडा नम्वर १३ का घेत्मा भन्ने ६८ वर्षीय धनसिंह पु्न मगरलाई १ किलो सातसय ग्राम चरेस सहित पक्राउ गरिएको हो ।

निजलाई पक्राउ गरि अदालतमा मुद्धा समेत दर्ता गरिएको त्यहाँका प्रहरी प्रमुख डिएसपी  सुमित खड्काले जानकारी दिए ।  रुकुम पश्चिम लागूऔषध कारोवारको हव बन्दै जान थालेपछि प्रहरीले केही समययता विशेष अप्रेशन नै चलाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप