बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल दूरसञ्चार प्राधिकरणमा जागिर खुल्यो

शुक्रबार, २९ कात्तिक २०७६, १० : ०५
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न पदमा कर्मचारी मागेको छ । प्राधिकरणमा रिक्त रहेका ती पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्नेगरी प्राधिकरणले दरखास्त आह्वान गरेको हो । 
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मिति (कात्तिक २९ ) ले २१ दिनभित्र आवेदन दिनेपर्नेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप