पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी जागिर खुल्यो (सूचनासहित)
शुक्रबार, २९ कात्तिक २०७६, ०९ : ४७
काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक सेवा, प्राविधिक सेवा र प्रशासन सेवा तर्फ स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
शुक्रबार प्रतिष्ठानले जारी गरेको सूचनामा आवश्यक कागजातसहित आगामी मंसिर १९ गतेभित्र दरखास्त दिन अनुरोध गरिएको छ। यस्तै दोब्बर दस्तुर तिरेर मंसिर १६ सम्मम पनि आवेदन दिन सकिनेछ ।
विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ