केन्द्रीय संस्करण

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी जागिर खुल्यो (सूचनासहित)

person explore access_timeकात्तिक २९, २०७६ chat_bubble_outline0

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक सेवा, प्राविधिक सेवा र प्रशासन सेवा तर्फ स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 
शुक्रबार प्रतिष्ठानले जारी गरेको सूचनामा आवश्यक कागजातसहित आगामी मंसिर १९ गतेभित्र दरखास्त दिन अनुरोध गरिएको छ।  यस्तै दोब्बर दस्तुर तिरेर मंसिर १६ सम्मम पनि आवेदन दिन सकिनेछ । 
विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस्ः


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.