शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

शुक्रबार, २९ कात्तिक २०७६, ०९ : ०८
शुक्रबार, २९ कात्तिक २०७६

नेपाल राष्ट्र बैंकले शुक्रबार (कात्तिक २९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४६ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ २५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४८ रुपैयाँ २९ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप