केन्द्रीय संस्करण

बस र टेम्पो ठोक्किँदा भारतमा ७ जनाको मृत्यु, १२ घाइते

person explore access_timeकात्तिक २८, २०७६ chat_bubble_outline0
file photo

एजेन्सी– भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

‘घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,’  स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले सञ्चारकर्मीहरुसँगभने ।  –एएनआई 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...