शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजिकै बेवारिसे शव फेला

बिहीबार, २८ कात्तिक २०७६, १० : ३४
बिहीबार, २८ कात्तिक २०७६

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । 

अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो । 

महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप