शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगको सूचना : लिखित परीक्षामा को–को भए उत्तीर्ण (नामावलीसहित)

बुधबार, २७ कात्तिक २०७६, ०८ : ४८
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा समूह, उपसमूह र श्रेणी तह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । 
आयोगले उत्तीर्ण उम्मेदवारलाई सीप परीक्षण, सामूहिक परीक्षण र अन्तरवार्ताका लागि बोलाएको छ ।
सूचना हेर्नुहोस्ः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप