हेलिकप्टर चढेर भक्तपुर दरबार स्क्वायर घुम्न पुगे बंगलादेशका राष्ट्रपति (फोटोफिचर)
मङ्गलबार, २६ कात्तिक २०७६, १७ : ३४
काठमाडौँ । चार दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार काठमाडौँ आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन्।
उनी त्यहाँपुग्दा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए ।
राष्ट्रपति हमिदले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गरेका थिए ।
यस्तै राष्ट्रपति हमिदको सम्मानमा आयोजित विशेष सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।
हमिद हलिकप्टरमार्फत भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमणमा पुगेका हुन् ।
यो पनि...










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
