केन्द्रीय संस्करण

कति छ आज सुनचाँदीको मूल्य ?

person explore access_timeकात्तिक २६, २०७६ chat_bubble_outline0

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि उही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलमा ७० हजार ९०० मा कारोबार भएको छ । 

यस्तै चाँदी पनि अघिल्लो दिनकै मूल्यमा तोलामा रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...