शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

मङ्गलबार, २६ कात्तिक २०७६, ०८ : ५१
मङ्गलबार, २६ कात्तिक २०७६

नेपाल राष्ट्र बैंकले मंगलबार (कात्तिक २६) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप