शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बनेपाबाट भकुण्डेका लागि हिँडेको बस दुर्घटनाग्रस्त

सोमबार, २५ कात्तिक २०७६, १९ : ५४
सोमबार, २५ कात्तिक २०७६

काभ्रेपलाञ्चोक– जिल्लाको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटनाग्रस्त भएको छ ।

सोमबार काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा २५  यात्रु घाइते भएको जनाइएको छ । घाइते यात्रुहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप