बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की २ उपनिर्वाचन: निर्वाचन कार्यालयले दियो चुनाव चिह्न, कुन उम्मेद्वारलाई कस्ता चिह्न ?

सोमबार, २५ कात्तिक २०७६, १५ : २७
सोमबार, २५ कात्तिक २०७६

पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले चुनाव चिह्न प्रदान गरेको छ । कास्की २ मा हुन लागेको उपनिर्वाचनको लागि २५ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएकोमा ३ जनाको नाम बदर भएको थियो भने स्वतन्त्र उम्मेद्वारमध्येका एकले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । 

आइतवार, उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेको निर्वाचन कार्यालयले सोमबार उम्मेद्वारको चुनाव चिह्न प्रकाशन गरेको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको कास्की २ प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप