
ADVERTISEMENT
फोटोफिचर
अतिक्रमित भूमि फिर्ता माग्दै सडकमा उत्रिएका विप्लवनिकट विद्यार्थीमाथि प्रहरीको धरपकड

काठमाडौँ । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग मिचिएपछि सुरु भएको विरोध प्रदर्शन अहिले पनि जारी रहेको छ ।
भारतविरोधी प्रदर्शनमा विशेष गरेर राजनीतिक दलसँग आबद्ध रहेका विद्यार्थी संगठनहरु सक्रिय देखिएका छन् ।
आइतबार पनि विभिन्न विद्यार्थी संगठनहरुले राजधानीका सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।
यही क्रममा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासम्बन्ध अखिल क्रान्तिकारीले पनि विरोध प्रदर्शन गरेको छ । भारतले अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने भन्दै उनीहरुले चर्को नाराबाजी गरेका थिए ।
यस क्रममा प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका केहीलाई धरपकड समेत गरेको छ ।
हेरौँ तस्विरहरु :
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटोपत्रकार हुन् ।
कमेन्ट
- Nov. 10, 2019, 4:55 p.m. uttamमाग त ठिकै हो नि ।
- 0 Reply
कमेन्ट गर्नेहोस्
info_outline
तपाईको ईमेल गोप्य राखिनेछ
Loading comments...