शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक

शनिबार, २३ कात्तिक २०७६, ०७ : ०९
शनिबार, २३ कात्तिक २०७६

देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ । 

यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो ।

सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा भगीरथ भण्डारीले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप