बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

द बेल्ट एन्ड रोड तेक्वान्दोमा नेपाललाई तीन कांस्य

शुक्रबार, २२ कात्तिक २०७६, १९ : ५८
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं – द बेल्ट एन्ड रोड चाइना इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले तीन कांस्य पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका नेपालका एक पुरुष र दुई महिला खेलाडीले कांस्य जितेको प्रशिक्षक दीपक विष्टले जानकारी गराए । 

पुरुष ५४ केजीमा मनोज मल्ल तथा महिला ४६ केजीमा काजल श्रेष्ठ र ४९ केजीमा युनिशा राईले कांस्य जितेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप