शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेज र ईन्डिगोद्वारा कोडशेयर सम्झौतामा हस्ताक्षर

शुक्रबार, २२ कात्तिक २०७६, १६ : ५०
शुक्रबार, २२ कात्तिक २०७६

दोहा– कतार एयरवेजले भारतको सबैभन्दा ठूलो यात्रुबाहक एयरलाइन ईन्डिगोसँग कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ । 

पहिलो कोडशेयर फ्लाइट १८ डिसेम्बर २०१९ देखि सञ्चालन हुने भएको छ । 

यस सम्झौतासँगै कतार एयरवेजले दोहादेखि दिल्ली, मुम्बई र हैदराबादसम्मका ईन्डिगोका फ्लाइटहरुमा आफ्नो कोड राख्नेछ ।

यो सम्झौता ‘संसारकै सर्वश्रेष्ठ एयरलाइन’ र ‘न्यून लागतको सर्वश्रेष्ठ भारतीय एयरलाइन’ बीचको सम्बन्ध मजबुत बनाउने पहिलो कदम हो ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप